$०
$१५ डलर प्रति महिना
(बार्षिक रुपमा चुक्ता)
बहुअनुमति पत्र किन्नुहोस र एक एक गरेर तिनीहरुलाई जिम्मा दिनुहोस ।
प्रयोगकर्तालाई जिम्मा दिईसकेको दिन देखी अनिमति पत्र सुरु हुन थाल्दछ ।
३ वा बढी अनुमतिपत्रहरु
हरेकको $१२ डलर प्रति महिना
५ वा बढी अनुमतिपत्रहरु
हरेकको $१० डलर प्रति महिना
१० वा सोभन्दा बढी
हरेकको $८ डलर प्रति महिना
(बार्षिक रुपमा चुक्ता)
के तपाईलाई अझ बढी अनुमति पत्र चाहिन्छ? हामीलाई सम्पर्क गर्नुहोस हामी तपाईलाई राम्रो मूल्य दिन्छौ ।
सम्पर्क
सदाको निम्ति तपाईले SCBM निरन्तर प्रयोग गर्नु भएमा हामी खुसि हुन्छौ। मिति सकिनु भन्दा अगाडीनै जब अनुमति पत्रको मिति विस्तार गर्नु हुन्छ, हामी तपाईलाई २०% छुट दिन्छौ ।
रिसेलर रूपमा प्रत्येक लाइसेन्स बिक्री गरे बापत तपाइले कमीशन प्राप्त गर्नसक्नु हुन्छ । थप विवरणको लागि हामीलाई सम्पर्क गर्नुहोस्।